Time to think Trishuli Wall Project .

Fundraising campaign by Mitra Parday
  • €2.00
    raised of €1,000.00 goal goal
0% Funded
2 Donors

No more donations are being accepted at this time. Please contact the campaign owner if you would like to discuss further funding opportunities

Show more
Show less

यो शुरूवात हो । शुरूवातमा हरेक वर्गको सहभागिता के कस्तो हुन्छ भनेर त्रिशुली पर्खाल अभियानको लागी सामान्य जनमत बटुल्न र सफल हुन्छ या हुँदैन भन्नको लागी सिम्बलिक रूपमा १ युरो भन्दा धेरै दिन नमिल्ने गरी तत्कालको लागी १००० जना सम्मले १ युरो मात्र सहयोग गर्न सक्नेगरी गो फन्डिङ शुरूवात गरेको छु । तपाइहरुको हौसला प्रेरणा भो भने अर्को महिना प्राविधिक भेलाको लागी गो फन्डिङ शुरु गरिनेछ । प्राविधिकहरु सरकार अन्य बुद्धिजीवीहरुको को निचोड अनुसार त्रिशुली सुरक्षा पर्खाल अभियान अगाडि बढाइनेछ । अन्तत; मुभमेन्टको रूपमा त्रिशुली सुरक्षा पर्खाल अगाडि बढाउने प्रयासमा लागिनेछ । सिम्बलिक सहयोग १ युरो १००० जनाको १००० युरोबाट तत्कालको लागी त्रिशुलीवालडटकम त्रिशुली सम्बन्धि जानकारी दिने वेबसाईट चलाउनमा खर्च गरिनेछ । शुरुवातमा साथ दिने हजार जनाको नामावली वेबसाईटबाट सार्वजनिक गरिनेछ ।उहाँहरु नै यो अभियानको अभियन्ता हुनु हुनेछ । यदि कसैले निशुल्क वेबसाईट चलाउन सहयोग गरेमा त्यो रकम बिउ पुजिको रुपमा त्रिशुली पर्खाल अभियानको ट्रस्टमा राखिनेछ ।त्यही बिउपुजि बढाउदै सरकार लगायत हरेक क्षेत्रमा सहयोगको अपिल गर्दै त्रिशुलीमा दुर्घटना न्युन हुने उपाय खोज्दै दुर्घटना जिरो बनाउने लक्ष्यमा पुगिनेछ । शुरूवातमा सोच हो त्यसपछी आम जनताको सहभागिता अनि ट्रस्ट त्यसपछी सकारात्मक मुभमेन्ट अनि काम । Think Plan Action and Done .

हेरौ तत्काल १००० जनाको स्वस्फूर्त जनमत प्राप्त हुन्छ कि हुँदैन ?

कार्ड वा पेपलबाट सन्सारबाट १ युरो दिन नमिल्नेले मेसेन्जर वा [email protected] मा I am with Trishuliwall campaign लेखेर पठाए पनि तपाइहरुको सहभागिता भएको स्वीकार गरिनेछ । एक महिनामा १ हजार जनाको स्वस्फूर्त साथ भो भने त्रिशुली पर्खाल अभियान द्रुतगतिमा अगाडि बढाइनेछ । #जयहोस

स्मरण रहोस् तत्काल सिम्बलिक रूपमा सहयोग गर्न चाहेमा सिम्बलिक रूपमा १ युरो मात्र सहयोग गर्न सक्नुहुनेछ ।

In Nepal every year bus accident in Trishuli river . We want to find out problems and we want to make to control accident there

We want to save life in Trishuli River

Organizer

  • Mitra Parday
  •  
  • Campaign Owner

Donors

  • Shree Krishna Neupane
  • Donated on Nov 07, 2017
€1.00
  • Santosh Khatri
  • Donated on Nov 07, 2017
  • I am with TRISHULI Wall Project. Thank you Mitra ji for your initiative. Lets save people.

€1.00

No updates for this campaign just yet

Donors & Comments

2 donors
  • Shree Krishna Neupane
  • Donated on Nov 07, 2017
€1.00
  • Santosh Khatri
  • Donated on Nov 07, 2017
  • I am with TRISHULI Wall Project. Thank you Mitra ji for your initiative. Lets save people.

€1.00

Followers

0 followers
No Followers Just Yet...
€2.00
raised of €1,000.00 goal
0% Funded
2 Donors

No more donations are being accepted at this time. Please contact the campaign owner if you would like to discuss further funding opportunities